Monday, December 21, 2009

Information

Dear all
The Adibasi/Janajati Brihad Morcha is organising a sit-in program at District Administration Office, Babarmahal for one hour on 9 Mangshir. All of you are requested to take part in the program. Please be at 11:30 at the sit-in staging place.


आदिबासी, जनजाती बृहत मोर्चा, नेपाल
आदिबासी, जनजाती दिदि बहिनी, दाजु भाइ तथा बुद्दिजिबि महानुभाब् ज्यु हरु नमस्कार,
नया बन्ने सम्बिधानमा आदिबासी, जनजातीहरुको हक् अधिकार सुनिस्चितताकालागि एकिकृत् भै लड्न का ला्गि आदिबासी, जनजाती हरुको सम्युक्त्त पहलमा
आदिबासी, जनजाती बृहत् मोर्चा, नेपाल् गठन् भएको यहाहरुलाइ सर्बबिदितै छ भने मोर्चाले प्रथम् चरण आन्दोलन्का कार्यक्रम् हरु सम्पन्न गरिसकेको र अहि
अन्तर्गत्को अर्को कार्यक्रम् यहि पौस् ९ गते अपरान्ह १२ बजे काठ्मान्डौ जिल्ला प्रशासन् कार्यलयमा धर्ना कार्यक्रम् रहेको ले सो कार्यक्रम्मा सम्पुर्न आदिबासी,
जनजातीहरुको सङ तथा सङ्स्था, समुदाय तथा मोर्चा मा आबद्द् राज्नितिक् दल् र त्यसका भातृ तथा भगिनि सङगठनहरुले आ-आफ्नो झन्डा सहित् बडी भन्दा
बडी जनसहभागिता जनाइ सो धर्ना कार्यक्रम् भब्यताकासाथ् सम्पन्न गराउन अपिल गर्दछ।

कार्यक्रम: का जि प्र का धर्ना
स्थान्: काठ्मान्डौ जिल्ला प्रशासन् कार्यलयसमय:
पौस् ९ गते अपरान्ह १२ बजे

आदिबासी, जनजाती बृहत मोर्चा,नेपाल लोकेन्द्र जेरो किरातीसदस्यप्रचार् प्रसार् सन्चार्सह सम्योजक

No comments:

Post a Comment